|

बस्टन : अमेरिकाको जर्जिया राज्यस्थित क्लार्कस्टन बस्ने भीमराज भजिया गुरूङको कोरोना भाइरसका कारण शनिबार निधन भएको छ। 

गुरूङको परिवारमा श्रीमती, तीन छोरा र एक छोरी छन्।  भुटानको चिराङ गोपीनीमा जन्मेका ४४ वर्षीय गुरूङ नेपालमा भने झापाको बेलडाँगी–२ शिविरमा बसेका थिए।

नेपालबाट पुनर्स्थापित भएपछि जर्जियाको क्लार्कस्टनमा बस्थे। उनी सन् २००८ मै स्थापित भुटानी गुरूङ समाज जर्जियाको सदस्य थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.