|

दाङ :  बाँके र बर्दियाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि नेपालमा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पिसीआर विधीबाट परीक्षण गर्दा बाँके राप्ती सोनारी गाउँपालिका ५ का ४ जना पुरुष १६,२३,२३ र २४ वर्षीय पुरुष र बर्दिया-९ का २५ वर्षीय पुरुषमा कोरोना भाइसस पुष्टि भएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.