|

काठमाडाैं : गुल्मीका एक जना गाउँपालिका अध्यक्षलाई कोरोना भाइरस संक्रमण भएको छ।  

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत बताएका छन्। उनले विज्ञप्ति नै जारी गरेर यसबारे जानकारी गराएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.