|

दैलेख : जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरू आन्दोलित भएका छन्। भारतबाट आएका नारायण नगरपालिका १ मा रहेको त्रिउमाविमा विद्यालयमा राखिएका करिब १ सय ३५ जनाले स्थानीय सरकारविरुद्ध नाराबाजी गरेका हुन्। 

उनीहरुले क्वारेन्टाइन व्यवस्थित नभएको, क्वारेन्टाइन स्थलमा खानेपानीकाे व्यावस्था नगरिएको भन्दै नाराबाजी गरेका छन्। 

क्वारेन्टाइन स्थलमा ढुंगामुढासमेत गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ। थप विवरण आउँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.