गुल्मी : लकडाउनको बेला गुल्मीमा सातामा दुई दिन बंैक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आउने भएका छन्।
यसअघि एक दिनमा सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरुलाई दुई दिन सञ्चालनको अनुमति दिइएको जिल्ला प्रशासन कार्यालका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।
जल्ला संकट ब्यबस्थापन केन्द्र गुल्मीको बैठकले आइतबार र बुधबार बिहान १० बजेदेखि १ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्न दिने निर्ण गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।