काठमाडौंः सरकारले हालसम्म ८० हजार २ सय ६७ वटा पिसिआर परीक्षण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्र पिसिआर विधिबाट ४ हजार ९ सय २४ वटा परीक्षण गरिएको जनाएको छ।
र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिमार्फत एक लाख २० हजार ३ सय ७९ वटा परीक्षण गरिएको छ। पछिल्लो एक दिनमा आरडिटी विधिबाट ४ हजार ३४ वटा परीक्षण भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।