|

काठमाडौंः हालसम्म नेपालका ६८ जिल्लामा कोरोनाको संक्रमण पुगिसकेको छ। पछिल्लो अपडेटअनुसार नेपालमा कुल संक्रमितको संख्या ३ हजार नजिक पुग्दा कोरनोको संक्रमण ६८ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।

कुन पद्रेशका कति जिल्लामा कति संक्रमित ? हेर्नुस प्रादेशिक विवरण 

प्रदेश नम्बर १ का १२ जिल्लामा २४२ जना
प्रदेश नम्बर २ का सबै ८ जिल्लाका ९९३ जना
बागमति प्रदेशका १२ जिल्लाका ८५ जना
गण्डकी प्रदेशका ९ जिल्लामा ५७ जना
प्रदेश नम्बर ५ का ११ जिल्लामा ९६५जना,
कर्णाली प्रदेशमा ७ जिल्लाका ४७९ जना 
सुदुरपश्चिम प्रदेशका सबै ९ जिल्लाका ९१ जना,
 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.