|

कपिलवस्तु : जिल्ला कारागारमा एक थुनुवाको मृत्यु भएको छ। शनिबार यशोधरा गाउँपालिका ७ ईटवाका ५३ वर्षीय कैदी राम अधीन कँहार मृत अवस्थामा फेला परेका छन्।  

कर्तव्य ज्यान अन्तर्गत उनको मुद्दा चलिरहेको थियो।  कँहार बिहान १० बजे खाना आएर सुतेका थिए । दिउँसो २ बजेतिर उठाउँदा अचेत भएपछि कपिलवस्तु अस्पताल लगिएको थियो । अस्पतालले कहारलाई मृत घोषणा गरेको जेलर राकेश कुमार पाण्डेयले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.