नेपालगञ्ज-गुलरिया सडक विस्तार तीव्र
बाँके : नेपालगञ्ज-गुलरिया हुलाकी सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न भएको छ। ११.६० किलोमिटर चार लेन र १६.२ किलोमिटर दुई लेनगरी २७.६२ किलोमिटर लामो सडक विस्तार २०८२ मंसिर २७ गते तीन वर्षमा सम्पन्न हुनेगरी गत वर्ष माघ १५ गते निर्माण शुरु भएक...