बर्दियामा बाघले आक्रमण गर्दा एकजना गम्भीर घाइते
बर्दिया : बारबर्दिया नगरपालिका–९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। भारतीय नागरिक ४५ वर्षीय अनिल शर्मा घाइते भएको प्रहरीले जनाएको छ। उनलाई सोमबार बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो। स्थानीय प्राथमि...