कार्यालय बनेको ५ वर्षपछि धनकुटामा मन्त्रिपरिषद् बैठक, अब मायाको चिनो प्रदेशकै उत्पादन
धनकुटा : कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय स्थापनाको करिब ५ वर्षपछि धनकुटामा आज मन्त्रिपरिषद् बैठक बसेको छ। तत्कालिन मुख्यमन्त्री शेरधन राईले २०७६ साल वैशाख २९ गते धनकुटामा उद्घाटन गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय...