दोलखा

  • अन्तरिक्षमा आणविक हतियार राख्ने योजना छैन : पुटिन

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने कुनै योजना नबनाएको बताएका छन्। शुक्रबार देशको सुरक्षा परिषद्का सदस्यसँगको बैठकमा उनले यस्तो बताएका हुन्। ‘हामीले पहिले नै अन्तरिक्षमा आणविक हतियार राख्ने भन्ने निराधार हल्लाको झूटा आरोपहरूबारे स्...

  • गौरीशंकर हिमाल आँखैअगाडि देखिने चेर्दुङडाँडा

    दोलखा : गौरीशंकरदेखि नुम्बुर हुँदै सगरमाथासम्मको दृश्यावलोकन गर्न चाहनुहुन्छ भने चेर्दुङ उपयुक्त ठाउँ हो। ​दोलखा जिल्लाको जिरीको शिर भएर उभिएको सुन्दर डाँडा हो, चेर्दुङ। समुद्र सतहदेखि करिब ३७०० मिटरको उचाइमा रहेको यो डाँडा प्राकृतिक रूपमा म...

  • गाउँमै लाग्‍यो शत्रु, दाइँ गर्न ठिक्क पारेको धानमा आगजनी

    रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकाका एक किसानको खेतमा दाइँ गर्न राखिएको  धानमा अज्ञात समूहले आगो लगाएर छ। फतुवा विजयपुर नगरपालिका–२ शीतलपुरका किसान लक्ष्मी नारायण यादवको पौने दुई बिगाह खेतमा लगाएको धान शनिबार राति करिब ९ बजेतिर समूहले आग...

  • दोलखामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते

    दोलखा : दोलखामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। आज (शुक्रवार) दिउँसो ३:४० मा भीमेश्वर नगरपालिका-७  देउराली नजिकै बोलेरो दुर्घटना हुँदा मेलुङ गाउँपालिका-७ का सुजन मगरको मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्याल...

  • दोलखामा चार किलो सुन बरामद

    दोलखा : दोलखामा आज थप ४ किलो सुन बरामद भएको छ। दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा ढुंगामाटोले छोपी राखेको अवस्थामा फेला परेको चार किलो सुन बरामद गरेको इलाका प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिए। उनका अनुसार चीनसँगको सिम...

  • सुन प्रकरणमा थप दुईजना पक्राउ

    दोलखा : जिल्ला प्रहरी कार्यालय दोलखाले चार किलो सुन प्रकरणमा संलग्न दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले आज चरिकोटस्थित शुभकामना होटलबाट विगु गाउँपालिका-१ का ५५ वर्षीय नुर्बु शेर्पा र ३० वर्षीया सुनमला तामाङलाई ३० हजार नगद सहित पक्राउ गरेको छ। चरिकोटबाट पक्राउ प...

  • यी हुन् चार किलो सुनसहित पक्राउ पर्नेहरू

    दोलखा : चार केजी सुनसहित पक्राउ परेका तीनै जनाको परिचय खुलेको छ। बुधबार दिउँसो ३:२० बजे दोलखाको विगु गाउँपालिका-३ जामुने स्थित सीता तामाङको घरबाट  चार थान सुन जस्तो देखिने धातु सहित तीन जना पक्राउ गरिएको थियो। पक्राउ पर्नेमा बिगु गाउपाफिका ३ ...

  • बिगुका २२ परिवारलाई सुरक्षित ठाउँमा सारियो

    दोलखा : बिगु गाउँपालिका-३ सिंगटीको खोलीखिम बजारका २२ घरपरिवारलाई स्थानान्तरण गरिएको छ। पहिरोको जोखिम उच्च भएपछि आज दोलखाको बिगु गाउँपालिका-३ सिंगटीको खोलीखिम बजारका २२ घर खाली गराइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। प्रहरी निरीक्षक राजेश ...

  • दोलखाका दुई पालिकाका उद्यमी कृषकले सहुलियत कर्जा पाउने

    दोलखा : दोलखाका मेलुङ र तामाकोसी पालिकाका उद्यमी कृषकलाई बैंकले सहुलियतपूर्ण ऋण प्रवाह गर्ने भएका छन्। ती गाउँपालिकाले पालिकाभित्र रहेका उद्यमी कृषकहरूलाई सहुतियतपूर्ण ऋण प्रवाहका लागि हिमालयन, प्रभु र लक्ष्मी सनराज बैंकबीच सम्झौता गरेका छन्। कर्जाका लागि तामाक...

  • दोलखामा अवैध भरुवा बन्दुक सहित एकजना पक्राउ

    दोलखा : दोलखामा एक थान भरुवा बन्दुक सहित एक युवा पक्राउ परेका छन्।  दोलखा कालिञ्चोक गाउँपालिका-३ बस्ने अन्दाजी  १९ वर्षका  नवीन खत्री एक थान अवैध भरुवा बन्दुक सहित प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताए।...

  • दोलखामा पहिरोमा परेर हराएका बाबुछोराको शव फेला

    दोलखा : विगु गाउँपालिका–७  मा अविरल बर्खे भेलमा हराएका  ३६  वर्षीय निमदोर्जे शेर्पा मृत फेला परेका छन्।  आइतवार बिहान घरबाट करिब एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका अन्दाजी ३६ वर्षीय निमदोर्जे शेर्पाको शव प्रह...

  • दोलखामा पहिरोले १२ वर्षीय बालकको मृत्यु

    दोलखा : दोलखा विगु गाउँपालिका-७  मा अविरल वर्षापछि आएको भेलले बगाउँदा १२ वर्षीय पासाङ शेर्पाको मृत्यु भएको छ।​ आइतवार बिहान घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका बाबु छोरामध्ये छोराको शव फेला परेको दोलखाका प्रहरी निरीक्षक राजेश ...

  • निगुरो टिप्न गएका बाबुछोरा पहिरोमा बेपत्ता

    दोलखा : दोलखाको विगु गाउँपालिका-७  विगुमा  निगुरो  टिप्न गएका  बाबुछोरा  पहिरोमा परी  बेपत्ता भएका छन्। आज दिउँसो जंगलमा निगुरो टिप्न गएका विगु गाउँपालिका-७ विगुका करिब ३६ वर्षीय नीमदोर्जे शेर्पा र उनका १२ वर्षीय छोरा पासा...

  • दोलखा पहिरो अपडेट : एक बालकको मृत्यु, तीन अझै बेपत्ता

    दोलखा :  जिल्लाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरोमा पुरिएर १५ महिने बालकको  मृत्यु भएको छ। गौरीशंकर गाउँपालिका ७ मार्बुमा हिजो  बेलुका गएको पहिरोमा परी १५ महिने  बालक प्रिन्स थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्...

  • २० वर्ष जागिर खाएका शिक्षकलाई अवकाश दिएर नयाँलाई अवसर दिइने

    दोलखा : शैक्षिक सुधारको लागि दोलखाको तामाकोशी गाउँपालिकाले २० वर्ष सेवा अवधि पुगेका शिक्षकहरूलाई अवकाश सुविधा दिने भएको छ। पालिकामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्नको लागि भन्दै पालिकाले २० वर्षदेखि अध्यापन गराउँदै वा सेवा दिएका र ५५ वर्ष...

  • च्छो-रोल्पा जनरल अस्पतालमा ट्रमा युनिट सञ्चालन

    दोलखा : सदरमुकाम चरिकोटमा निजी लगानीमा सञ्चालित च्छो-रोल्पा जनरल अस्पतालले ट्रमा युनिट सञ्चालनमा ल्याएको छ। शनिवार बागमती प्रदेशसभाका सदस्य भरतबहादुर केसीले युनिटको उद्घाटन गरे। जिल्ला अस्पतालहरूमा पहिलोपटक शुरु गरिएको ट्रमा युनिटबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ...

  • ‘निष्पक्ष न्यायका लागि कानुन व्यवसायीको आचरण महत्त्वपूर्ण’

    दोलखा : सर्वोच्च अदालतका कायममुकायम (कामु) प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले निष्पक्ष न्यायका लागि कानुन व्यवसायीको आचरण महत्त्वपूर्ण हुने बताएका छन्। नेपाल बार एशोसिएशन दोलखाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले कानुन व्यवसायी असल आचरणयुक्त ह...

  • बैतेश्वर गाउँपालिका : जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी सामुदायिक स्कुलमा पढाउनुपर्ने

    दोलखा : बैतेश्वर गाउँपालिकाले राज्यको स्रोतबाट तलब भत्ता बुझ्दै आएका सबैलाई  सामुदायिक विद्यालयमा भर्ना गर्न भनेको छ।  आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले बैतेश्वर निजामती कर्मचारी, जनप्रतिनिधि, शिक्षक, विद्यालय कर्मचारी, बालविकास सहयोगी कार्यकर्ता...

  • सुत्केरीलाई लत्ताकपडा सहयोग

    दोलखा : ११३ औँ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा अपाङ्गता भएका महिला र सुत्केरी महिलालाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ। दोलखास्थित गौरीशंकर सामुदायिक पुस्तकालयले आज एक कार्यक्रमबीच आवाज नेपाल दोलखाद्वारा सञ्चालित स्नेह केन्द्रमा रहेका अपाङ्गता ...

  • बोलेरो दुर्घटनामा १९ जना घाइते

    दोलखा : दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दु डाँडागाउँमा बोलेरो दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। नाम्दुबाट मैनापोखरी जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिए...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]