चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण बढ्दो
भद्रपुर : मूल्यवृद्धि भएसँगै झापाका किसान चैते धानखेतीतर्फ आकर्षित भएका छन्। विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टलएक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो। जिल्लामा विगतमा तीन हजार २५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल चार हजार २५० रुपैया...