जुम्ला

  • नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द

    जुम्ला : जिल्लाको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन्। विद्युत् उत्पादनका निम्ति जलप्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो।  २५ मिटर नहर पहिरोले भत्काएको छ। ‘गत असारमा पहिरो गएपछि नहर...

  • हिमपातले जुम्लाका किसानमा खुशीयाली, हवाइसेवा भने अवरुद्ध

    जुम्ला : जुम्लामा हिमपात भएको छ। यो हिउँदे यामको पहिलो हिमपात हो। सदरमुकाम खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ।  हिउँदे बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान ढिलोगरी हिमपात भएपछि खुशी भएको जिल्लाको तिला गाउँपालिमा–१ की पा...

  • सडकमा बस्ने बेवारिसे व्यक्तिको उद्धार

    जुम्ला : मानसिक समस्याका कारण जुम्लाको सडकमा बस्दै आएका एक नागरिकको उद्धार गरिएको छ।  जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि करिब ३ महिनादेखि सडकमा बास बस्दै आएका ती व्यक्तिलाई  उद्धार गरी सुर्खेतमा रहेको मानवसेवा आश्रममा पठाइएको छ।  जिल्ला प्रशासन क...

  • सुर्खेत-जुम्ला हवाई सेवा माग गर्दै कर्णाली सरकारलाई ज्ञापन पत्र

    जुम्ला : जुम्लासहित कर्णाली प्रदेशका सबै जिल्लालाई हवाई सेवामा जोड्न माग गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई ज्ञापन पत्र बुझाइएको छ। जिल्ला समन्वय समितिका जुम्लाका प्रमुख गौरीनन्द आचार्यले कर्णाली प्रदेशको राजधानीसँग हवाई सेवा जोड्न माग गर्दै मुख्यमन्त्री शर्म...

  • तापक्रम माइनसमा झरेसँगै जुम्लाको जनजीवन प्रभावित

    जुम्ला : न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ। हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम माइनस २.६ डिग्री र अधिकमत तापक्रम १५.६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले बताए।  तापक्रम माइनस...

  • बालविवाह समाजको हानीकारक अभ्यास हो : धर्मगुरुहरु

    जुम्ला : बालविवाहलाई कुनै पनि धर्मले प्रोत्साहन नगर्ने धर्मगुरुहरुले प्रष्ट पारेका छन्। हिन्दू धर्मावलम्बीका गुरुको रुपमा परिचित रहेका चन्दननाथ नगरपालिकाभरिका धर्मगुरुहरुले यस्तो बताएका हुन्। चन्दननाथ नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा र युनिस...

  • तीन वर्षभित्र कर्णाली उज्यालो हुन्छ : कुलमान

    जुम्ला : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको तीन वर्षभित्र कर्णाली उज्यालो गर्ने योजना रहेको बताएका छन्। उनले जुम्लासहित कर्णाली उज्यालो गर्ने योजनामा नेपाल विद्युत प्राधिकरण लागेको जानकारी गराए। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहितको ट...

  • रत्नचुडेश्वर विद्यालयको बेथिति : एकदिने सूचना निकालेर लाइसेन्सबिनै शिक्षक नियुक्ति

    जुम्ला : जिल्लाको चन्दननाथ नगरपालिका १० बोहोरा गाउँको श्री रत्नचुडेश्वर माध्यमिक विद्यालयले प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको मिलोमतोमा कानुन मिचेर शिक्षक भर्ना गरेको पाइएको छ। २०७९ चैत १५ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद न्यौपानेको अध्यक्षतामा ...

  • जुम्लामा बन्चरो प्रहारबाट महिलाको हत्या

    जुम्ला : जुम्लामा बन्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ। कनकासुन्दरी गाउँपालिका–३ ओखरपाटकी अन्दाजी ३५ वर्षकी अमृता बुढाको हत्या गरिएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार प्रारम्भिक जानकारीअनुसार सोही वडाकै...

  • जुम्लामा अटो दुर्घटना २ जनाको  मृत्यु, एक घाइते

    जुम्ला : जुम्लामा अटो दुर्घटना हुदा दुईजनाको मृत्यु भएको छ। गएराति नाग्माबाट बिरामी बोकेर  देवारगाउँतर्फ  जाँदै गरेको अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा हिमा गाउँपालिका १ देवारगाउँका अटो चालक अन्दाजी ४५ वर्षका पदमबहादुर शाही, सो...

  • जुम्लामा अटो दुर्घटना : दुईजनाको मृत्यु

    काठमाडौं : हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।  अटोचालक  हिमा –१ का ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकायाको घटनास्थलमै ज्यान गएको  जिल्ला प्रहरी का...

  • भूकम्प प्रभावित क्षेत्रमा कर्णाली स्वास्थ्य विज्ञानको टोली

    जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको टोली भूकम्प प्रभावित क्षेत्रमा गएको छ। प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको नेतृत्वमा जाजरकोट लगायत भूकम्प प्रभावित क्षेत्रमा गएको हो। स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ८ जना स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित जिल्ला जाजरकोट,...

  • ८ वर्षपछि सिँजाको इलाका प्रशासनले पायो अधिकृत

    जुम्ला : इलाका प्रशासन कार्यालय नराकोट सिँजाले ८ वर्षपछि अधिकृत पाएको छ।  गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय नराकोटमा अधिकृत रेश्मा बुढालाई खटाएको हो। गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार शाखा अधिकृत रेश्मा बुढा क्षेत्रीलाई इलाका प्रशासन...

  • हिमा भलिबल कप जित्यो पलाता गाउँपालिकाले

    जुम्ला : जुम्लाको हिमा गाउँपालिका ओदी गाउँमा लामा विष्णु युवा क्लबले आयोजना गरेको भलिबल कप कालिकोट जिल्लाको पलाता गाउँपालिकाले हात पारेको छ। १ लाख रुपैयाँ नगद पुरस्कारसहित भलिबल कप पलाता गाउँपालिकाले हात पारेको हो। जुम्लाको हिमा गाउँपालिकाको आर्थिक सहय...

  • जुम्लामा घोडा दौड प्रतियोगिता : पुरुष घोडचढीसँगै मैदानमा १४ वर्षीया

    जुम्ला : जुम्लामा हुने गरेको घोडा दौड प्रतियोगितामा विसं २०५६ सालमा भाग लिने पहिलो महिला हुन् तातोपानी गाउँपालिका-६ की राधिका रावत। विमानस्थल रहेको ठाउँमा घोडा दौड आयोजना हुने गरेको थियो। उनी विसं २०५७ सालको घोडा दौडमा पनि सहभागी भइन्। रावतका...

  • काट्ने वेलाको मार्सी धानमा ‘नेक ब्लाष्ट’

    जुम्ला : तातोपानी गाउँपालिकाको मार्सी धानबालीमा नेक ब्लाष्ट (घाँटी मरुवा)  रोग देखा परेको छ। भित्र्याउने वेला भएको धानबाली रोगले सखाप पार्न थालेपछि किसान चिन्तित बनेका छन्।   स्थानीयवासी धनप्रसाद चौलागाईँले  ब्लाष्ट रोगको समस्याले धानबालीमा क्ष...

  • एमाले जुम्लाका उपाध्यक्ष शाहीविरुद्ध बालयौन दुर्व्यवहारको जाहेरी

    जुम्ला : नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाहीविरुद्ध बालयौन दुर्व्यवहारको आरोपमा जाहेरी परेको छ। १७ वर्षीया एक किशोरीलाई यौन क्रियाकलापका लागि प्रस्ताव गरेको आरोपमा नेता शाहीविरूद्व जाहेरी दर्ता भएको हो ।  उनमाथि बालबालिका विरुद्धको कसुर गरेको भन्दै...

  • जुम्ला उच्च अदालतमा जिल्ला बाहिरका सबै काम भर्चुअल

    जुम्ला : मुगु, हुम्ला, कालिकोट र डोल्पामा न्यायिक सेवा लिन खर्चिलो र असहज भएको भन्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासले भर्चुअल सेवा शुरु गरेको छ। ती जिल्लाका लागि कुनै व्यक्तिले सम्बन्धित जिल्ला अदालत पुगेर त्यहाँको प्रविधि प्रयोग गरी भर्चुअल रूपमा बहस, वकपत्र र ता...

  • जुम्लाका एमाले नेता शाहीमाथि नाता पर्ने नाबालिक छोरीलाई करणी प्रयासको आरोप

    जुम्ला : राजनीति भनेको समाज परिवर्तन गर्ने क्षेत्र हो। समाजमा भएका अन्याय अत्याचारविरुद्ध आवाज उठाउने क्षेत्र पनि राजनीति। अझै कम्युनिष्ट पार्टीले त समाजमा भएका अन्याय अत्याचार, रूढीवादी, जातीय विभेद, लैंगिक विभेद, भौगोलिक विभेदविरुद्ध लड्ने उद्‌घोष गर्दै आएका छन्...

  • जुम्लाका गर्भवती, सुत्केरी र बालबालिकालाई पोषिलो खाना

    जुम्ला : जुम्लाका गर्भवती, स्तनपान गराउने र सुत्केरी महिलाका र बालबालिकालाई पोषिलो खानेकुरा वितरण गरिएको छ। जुम्लाका बालबालिकामा रहेको कुपोषण हटाउन पौष्टिक आहार वितरण गरिएको हो। बुधबार पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्यचौकीबाट गर्भवती महिला र बालबालिकाला...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]