कैलालीका सात नदीमा तटबन्ध शुरु
कैलाली : जिल्लाका विभिन्न भाग भएर बग्ने सात नदीमा तटबन्ध निर्माण शुरु भएको छ। कटैनी गौरीगंगा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्ध शुरु भएको हो। प्रदेश सरकारले चालु आर्थिक वर्षमा नदी कटान नियन्त्रण तथा रोकथाम गर्न रु १७ करोड छ लाख ...