कोशी प्रदेश : ५२ जनाको मतसहित संकल्प प्रस्ताव पारित
विराटनगर : कोशीका मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन निर्देशन दिने र नलिएमा नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई सन्देश दिने प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ। प्रदेशसभाको आजको बैठकमा प्रस्तावमाथि छलफलपछिको मत विभाजनमा प्रस्ताव ५२ मतसहित पारित भ...