बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु
पर्वत : कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक वसन्तकुमार शर्माका अनुसार दुर्घटनामा परी पोखरा महानगरपालिका–१४ खसी बजार बस्ने १९ वर्षीया खुसी प्रधान रहेकी ...