सुत्केरी हुन नसकेपछि रीतुको हेलिकप्टर उद्धार
संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका–३ बाट एक गर्भवतीको उद्धार गरिएको छ। सिलिचोङ–३ ताम्कूकी गर्भवती २७ वर्षीया रीतु राईको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। सिलिचोङ–३ ताम्कूकी गर्भवती राई मंगलबार ६ बजे प्राथमिक स्वास्थ्य...