कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि एक मन्त्री थपिए
सुर्खेत : कर्णाली प्रदेश सरकारमा एक जना मन्त्री थपिएका छन्। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट रनसिंह परियारले विना विभागीय मन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका हुन्। उनलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले सपथ खुवाएका छन्। मन्त्रीमा नियुक्त भएका ...