|

काठमाडौं : बझाङमा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता लिएका छन्। 

पछिल्लो परिणाम अनुसार उनले ७ हजार ४ सय ९२ मत ल्याएका छन्। यसैगरी एमालेका एमालो दमनबहादुर भण्डारीले ७ हजार २ सय २८ मत प्राप्त गरेका छन्। भण्डारी २ सय ६४ मतले पछाडि परेका छन्। 

यस्तै प्रदेशसभा सदस्यका अर्का उम्मेदवार माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ८९४ मत ल्याउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत ल्याएका छन्। त्यहाँ २० हजारभन्दा बढी मत गनिसकिएको छ। अव १० हजार मत गन्न बाँकी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.