कर्पोरेट

  • सनराइज बैंकले दियो शुक्रराज अस्पतालाई पिपिई

    काठमाडौं : सनराइज बैकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ हस्तान्तरण गरेको छ। बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले सनिबार टेकुस्थित अस्पताल पुगि पिपिइ हस्तान्तरण गरेका हुन्। बैंकले पुन प्रयोग गर्न सकिने र एक पटक मात्र...


  • निगमले गर्‍यो उडान तालिकामा कटौती

    काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) का कारण यात्रु संख्यामा आएको कमी आएपछि नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा कटौती गरेको छ। दैनिक दुईवटा उडान गर्दै आएको काठमाडौं-दिल्ली-काठमाडौं उडान मार्च १५ देखि लागू हुने गरी एउटा मात्र उडान हुने निगमले जना...


  • एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर

    काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि अझ बढी बोनसका साथ ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढी कुरा गर्दा प्...


  • ‘क्वीक भुक्तानी’ प्लाटफर्मका प्रथम प्रयोगकर्ता सम्मानित

    काठमाडौं : एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्म को कार्य सुरुवात भएको अधिकारिक घोषणा गर्नुका साथै यसका प्रथम प्रयोगकर्ताहरूलाई सम्मानित गरेको छ। सम्मानित हुनेहरूमा प्रथम बैंकको रूपम...


  • एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’

    काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ। यो अफरअन्तर्गत ग्राहकले १०० र यस भन्दामाथिको प्रत्येक रिचार्जबापत भ्वाइस सेवामा छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। यो अफर यही ...


  • बामरोल लुब्रिकेन्ट नेपाली बजारमा

    काठमाडौं : एक ५३ वर्ष पुरानो र भारत सरकारको स्वामित्वमा रहेको कम्पनीद्वारा उत्पादित बामरोल लुब्रिकेन्ट नेपाली बजारमा औपचारिक रूपमा भित्रिएको छ। भारतको बामर लरी एन्ड कम्पनी लिमिटेडले उत्पादन गर्दै आएको लुब्रिकेन्ट नेपालमा कन्काई आयल सप्लायर्सले लुब्रिकेन्ट औपचारिक रूप...


  • एनसेलद्वारा मासिक र साप्ताहिक विजेतालाई पुरस्कार हस्तान्तरण

    काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत मासिक र साप्ताहिक विजेता ग्राहकहरूलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ। इलामकी गंगा माया राई र रुपन्देहीका टीकाराम बलाल मगरले भाग्यशाली ग्राकह बन्दै जनही १० लाख जितेका छन्। आफ्नो ...


  • कालिकोटका विद्यार्थीलाई मेगा बैंकको वित्तीय साक्षरता

    काठमाडौं : मेगा बैंक नेपाल लिमिटेडले कालिकोटका विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ। कालिकोटको खाडाचक्र नगरपालिकाको ताडीस्थित जनजीवन माध्यमिक विद्यालयका विद्यार्थीका लागि मेगा बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो। कार्यक्रममा मेगा बैंकका कालिकोट...


  • इ-सेवाबाट नेपाल लाइफको प्रिमियम तिर्न सकिने

    काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ। अनलाइनमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्स्का तर्फबाट सहायक प्रमुख कार्यकारी अधिक...


  • सिभिल बैंकको १०७ औं शाखा जितपुरमा

    काठमाडौं : सिभिल बैंक लिमिटेडको १०७औँ शाखा जितपुरमा खुलेको छ। शाखाको नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजनविकम थापा र जीतपुर सिमरा उप-महानगरपालिकाका मेयर डा. कृष्ण प्रसाद पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बै...


  • इसेवा र फिनलिट नेपालबीच सम्झौता

    काठमाडौं : नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इ-सेवाले मुलुकका विभिन्न क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रमका लागि फिनलिट नेपालसँग सहकार्य गरेको छ। वित्तीय साक्षरतासम्बन्धी सम्झौता पत्रमा इ-सेवाका सिओओ रोशन लामिछाने र फिनलिट नेपालका प्रबन्ध निर्देशक गौरव थापाबीच हस्ता...


  • रोयल इन्फिल्डको 'सर्भिस राइड' र्‍याली

    काठमाडौं : रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता विवेक अटोमोवाइलस् प्रालिले सर्भिस राइड २०२० र्‍याली कार्यक्रम गरेको छ। र्‍याली बालाजुस्थित रोयल इन्फिल्ड मोटरसाइकलको शोरुमबाट सुरु गरी डि लेक साइड होटल सिम्लाङ, मार्खुमा सम्पन्न गरेको हो राइडरहरूले आफ्नो रो...


  • आइएमई ग्रुपका अध्यक्ष ढकाललाई एसियन लिडरसिप अवार्ड

    काठमाडौँ : आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन्। एसियाली व्यवस्थान संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल व्यवस्थापन संघद्वारा ...


  • रक्तदान र अनाथलाई सहयोग गर्दै सिद्धार्थ ग्रुपले मनायो वार्षिक उत्सव

    काठमाडौं : सिद्धार्थ ग्रुपले हस्पिटालिटी व्यवसाय सुरु गरेको २२ वर्ष पूरा गरेको वार्षिक उत्सवका अवसरमा देशैभर रहेका शाखाले गेष्टहरूलाई केक खुबाएर स्वागत गरेका छन्। नेपालगंजको चारतारे होटेल सिद्धार्थमा आयोजित वार्षिक उत्सव कार्यक्रमको शुभारम्भ नेपालगंज उपमहानगरपालिकाका...


  • नेपाल आइडलमा इ-सेवामार्फत भोटिङ गर्न सकिने

    काठमाडौं : नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा इसेवादेखि भोटिङ गर्न सकिने भएको छ। एपिवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८:३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा यसपटक इसेवामार्फंत भोटिङ गर्न सकिने भएको हो। इसेवाको एण्ड्रोइड तथा...


  • कखराको दोस्रो वार्षिक खेलकुद दिवस

    काठमाडौं : कखरा प्रिस्कूलको वार्षिक खेलकुद दिवस २०७६ आज सम्पन्न भएको छ। वरिष्ठ एथलेटिक्स खेलाडी जितबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्‍न कार्यक्रममा विद्यालयमा अध्ययनरत ५ वर्षमुनिका बालबालिकाहरुले विविध खेलकुद क्रियाकलापहरुमा भाग लिएका थिए ।&nb...


  • इ-सेवा ११ औँ वर्षमा प्रवेश

    काठमाडौं : क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडि सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इ-सेवा’ ११ औँ वर्षमा प्रवेश गरेको छ। सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इ-सेवा एक दशकको अवधिमा मुलुकका ह...


  • एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

    काठमाडौं : विश्वका विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकका लागि एनसेलले ‘टुरिष्ट सिम’को सेवा सुरु गरेको छ। एनसेल प्रालिले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको यो योजना बुधबारबाट संचालनमा आएको छ। यस योजनाअन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सज...


  • जिल्ला प्रशासन कार्यालय गुल्मीमा ग्लोबल आइएमई बैंक

    गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीलाई सहजताका लागि  प्रशासनमै ग्लोबल आइएमई  बैंकको एक्स्टेन्सन काउन्टरको शुभारम्भ गरिएको छ। शुक्रबार एक कार्यक्रमबीच गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले उद्घाटन गर्दै प्रशासन कार्यलयमा सेवा लिन आ...


  • पोखराको लेकसाइडमा खुल्यो द बर्गर एन्ड बिर्यानी हाउस

    काठमाडौं : पर्यटकीय नगरी पोखरामा बिर्यानीका पारखीलाई लक्षित गरि द बर्गर एन्ड बिर्यानी हाउस खोलिएको छ। हल्ल्नचोकनजिकै लेकसाइडको १७ नं स्त्रीटमा उक्त रेस्टुरेन्ट सन्चालनमा आएको हो। चिकेन, मटन र हाइद्रवादी दम बिर्यानीको स्वाद लिन पाइने उक्त स्थानमा दक्ष र अनुभवी सन्चालक र ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]