अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा बाढीबाट ३०० भन्दा बढीको मृत्यु भएको भएको छ। विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का सञ्चार अधिकारी राणा डे...
विश्वकै सबभन्दा जेठा व्यक्तिको आइतबार ११३ वर्षको उमेरमा निधन भएको छ। जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन्।
राइट दाजुभाइले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उनको जन्म भएको थियो। गिनिज वर्ड रेकर्डका अनुसार गत वर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उनी संसारकै सबैभन्दा जेठो व्यक्ति भएका थिए।
‘यस्ता अग्रज व्यक्तिको निधनले हामी निकै दुःखी भएका छौं,’ उनकी नातिनी युकोले भनिन्। उनले १९३१ मा विवाह गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।