काठमाडौँ : मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको कृषि क्षेत्रमा विद्यमान चुनौतीका कारण उत्पादन घट्दो अवस्थामा छ। ...
काठमाडौं : कालीगण्डकी गोर्जमा चिनियाँ लगानीकर्ताले लगानी गर्ने भएको छ। लगानी सम्मेलनमा निजी क्षेत्रको तर्फबाट अघि सारिएको १६४ मेगावाटको यो परियोजनामा लगानी गर्न चीनको युनान सिन्ह्वा वाटर कम्पनी तयार भएको हो।
कालीगण्डकी गोर्जका लागि नेपालको प्रवर्द्धक कम्पनी हाइड्रो सोलुसन कम्पनीका ज्ञानेन्द्रलाल प्रधान र युनान कम्पनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। नेपाल लगानी सम्मेलनको क्रममा यो सम्झौतामा हस्ताक्षर गरिएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।