काठमाडौं : पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहारको आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले कोशी र लुम्बिनी प्रदेशसहित देशक...
जाजरकोट ः जंगली च्याउ खाँदा जाजरकोटमा एकजनाको मृत्यु भएको छ। उपचारका लागि नेपालगन्ज लाँदै गर्दा बारेकोट गाउँपालिका-८ की ५० वर्षीया मनमाया कुमाईको सुर्खेतको मेहलकुनामा मृत्यु भएको हो।
उनका १४ वर्षीय छोरा युवराज कुमाई गम्भीर विरामी भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। दुवैलाई उपचार गर्न लाँदा लाँदै आमाको बाटोमै मृत्यु भएको हो। छोरालाई भने उपचारका लागि नेपालगन्ज लगिँदैछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।