भर्खरै

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आजदेखि घरबहाल कर लगायतको बजार अनुगमन शुरु गरेको छ। महानगरपालिकाको राजस्व विभागले ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ अभियानको रूपमा तीन प्रकारका राजस्व अनुगमन टोलीको व्यवस्था गरेर बजारमा परिचालन गरेको छ।...

काठमाडौँ : सरकारले आगामी बजेटमा युवा विदेश पलायन रोक्ने कार्यक्रम ल्याउनुपर्नेमा सांसदहरूले जोड दिएका छन्। राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा पूर्वबजेट सम्बन्धी छलफलमा बोल्दै अधिकांश सांसदले अर्थमन्त्रीलाई यस्तो सुझाव दिएका हुन्। ...

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका आधारमा करका दर हेरफेर गरिने बताएका छन्। अर्थमन्त्री पुनले करका दर हेरफर गर्नुपरे कसैको दबाब र स्वार्थपूर्ति नहुने गरी विवादरहित ढङ्गले हेरफेर गरिनेसमेत बताए। आज अर्थमन्त्र...

काठमाडौं : क्रिकेटको विश्व​ वरीयतामा नेपालको स्थान खस्किएको छ। अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले शुक्रबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालको टी–२० र एकदिवसीय दुबै वरीयता खस्किएको हो । यसअघि टी–२० वरीयत...

संखुवासभा : संखुवासभाको धर्मदेवी नगरपालिका–३ मुढेबजारमा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन्। गतराति भएको आगलागीबाट धर्मदेवी–३ मुढे बजारमा रहेको रुद्र जिमीका २ वटा घर जलेका छन्। विद्युत् सट भएर आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट ढुंगामा...

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले पछिल्लो समय सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न योजना तथा कार्यक्रमहरू ल्याएको छ। जसमध्ये एक हो विद्युतीय हाजिरीको व्यवस्था। महानगरपालिकाले शिक्षकहरू समयमा उपस्थित नहुने, उपस्थित भए पनि छुट्टी हुने समयभन्...

सर्लाही : सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति भएको  छ। जिल्लाको दक्षिण पश्चिम स्थित विष्णु–१, बाराउद्योरण गाउँमा बिहीवार भीषण आगालागी भएको थियो।  आगलागीबाट स्थानीयको ६१ घरसहित लत्ताकपडा, अन्नप...

काठमाडौं : अमेरिकी डाइभर्सिटी भिषा (इडिभी) २०२५ को नतिजा शनिबार सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार शनिबार राति ९ बजेबाट नतिजा हेर्न सकिनेछ। इडिभीको नतिजा सार्वजनिक भइसकेपछि dvprogram.state.gov/ESC/  मा गई आफ्नो कन्फ...

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन्। थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन्।  महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो। अफलाइन र अनलाइनमा परेको निवेदनमार्फत रोजगार उपल...

काठमाडौँ : सरकारले ६ जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका ६ जना सचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। हिजो वैशाख २० को बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा प्रधानमन्...

काठमाडौं : भारतका प्रधानन्यायाधीश डा. डी वाई चन्द्रचुद नेपाल भ्रमणमा आएका छन्। प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको निमन्त्रणामा चन्द्रचुदसहितको भ्रमण दल शुक्रबार साँझ औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेको हो। उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा.आनन्...

काठमाडौँ : नेपाल सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ। यही वैशाख २० गते बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको हो।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एक सय रुपैयाँको न...

जनकपुरधाम : जन्मकैदको सजाय पाएका लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेशका सांसद अभिराम शर्मा निलम्बित भएका छन्। शुक्रबार मधेश प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै लोसपाका संसदीय दलका नेतासमेत रहेका शर्मा निलम्बनमा परेको जानकारी दिए। गत मंसिर २८ गते ल...

काठमाडौं : बागमती प्रदेश सरकारले आगामी सोमबार सार्वजनिक बिदा दिने भएको छ। नेपाली भाषाका अतिरिक्त तामाङ र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाका रुपमा लागू हुने दिनको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको...

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघ, प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी बनाउन नसकेको बताएका छन्। शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले आवश्यक ध्यान दिन...

काठमाडौं : वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ। वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाँटी खसखसाउने, ...

काठमाडौं : काठमाडौं महानगरपालिकाले लोकसेवा आयोगको परीक्षाका लागि नि:शुल्क तयारी कक्षा संचालन गर्ने भएको छ। महानगरपालिकाको सामाजिक विकास विभागले शुक्रबार सूचना जारी गर्दै आवेदन माग गरेको हो। आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत परीक्षाको तयार...

विराटनगर : ‘मनसरा’ हेरिसकेपछि  चललचित्रमा गुण्डा, हिरो र फाइट हुनैपर्छ भन्ने मान्यतालाई  चिर्दै  पछिल्लो समय एउटा समाज बुझाउन  सक्ने चलचित्र प्रदर्शनीमा ल्याउने  जमर्कोमा  कवि एवम् लेखक उपेन्द्र सुब्बा लागिपरेका छन् भन्ने मह...

सुमात्रा : इन्डोनेसियाको एउटा सुमात्रान बाँदर (ओराङउटन) को गालामा ठूलो घाउ थियो तर उसको घाउ निको भयो। राकुस नाम भएको उक्त ओराङउटन घाउको दुखाइ सहेर बसेन, उसले आफैं औषधि बनायो, घाउमा लगायो र एक महिनामै निको भयो।  ओराङउटनहरू इ...

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ। नेपाल रेडक्रस सोसाइटीको नवीकरणमा सहजीकरण गर्न एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको हो। नेपाल रेडक्रस सोसाइटीको ४९ औं महाधिवेशनमा लेखापर...