स्कार्पिओको ठक्करबाट १ को मृत्यु, २ घाइते
बारा : बारामा स्कार्पिओको ठक्करकबाट एकजनाको मृत्यु भएको छ भने २ जना महिला घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गको पसाहा पुल नजिकै भएको दुर्घटनामा स्कुटर चालक जितपुरसिमरा उपमहानगर-१६ का ४० वर्षीय राजेन्द्र माझीको मृत्यु भएको हो। जितपुरसिमरा उपमहानगर-१६ पसाहापुल नजि...