डडेल्धुरामा जेसिबी दुर्घटना, चालकको मृत्यु
डडेल्धुरा : डडेल्धुरामा भएको जेसिबी दुर्घटनामा चालकको मृत्यु भएको छ। सोमबार दिउँसो जिल्लाको आलिताल गाउँपालिका–८ कुर्जेनीमा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको आलिताल प्रहरी चौकीले जनाएको छ। सु.प.प्र ०१ ००१ क १६८३ नम्बरको जेसिबी दुर्घटनामा ब...