०३ असार २०८१, सोमबार (Monday, 17 June, 2024)

डोटी

  • सुदूरपश्चिममा आज पुसे पन्ध्र पर्व मनाइँदै

    डोटी : सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ। डोटीसहित बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ।  हरेक वर्ष पुस १५ गते यहाँका स्थानीय तहक...

  • डोटीको बोगटान फुड्सिलमा कालिज पालन

    डोटी : बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौंमा व्यावसायिक काजिल पालन सुरु गरिएको छ।  स्थानीय युवा देवबहादुर बोहरासहितका चारजनाले संयुक्त रुपमा २१ लाख ९७ हजारको लागतमा कालीज बहुउद्देश्यीय फर्म सुरु गरेका हुन्। ५०० वटा चल्ला राखेर सुरुवात गरेको उक्...

  • डोटीलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

    डोटी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटीमा ३.७ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमको पहाडी डोटी र बझाङ जिल्लाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।  भूकम्पले घ...

  • डोटी जिप दुर्घटना  : मृतकको संख्या चार पुग्यो

    डोटी : बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संडोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा परी गम्भीर घाइत...

  • डोटीमा जिप दुर्घटना : तीनजनाको मृत्यु, पाँचजना घाइते

    डोटी : बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु र पाँचजना घाइते भएका छन्।  दिपायलबाट खत्याडी जाँदै गरेको म १ च ५५० नम्बरको जिप शनिबार राति १ बजे  दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्...

  • मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

    डोटी : मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विक रहेकी छन्। डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा ...

  • समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन

    डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएका छन्। डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई जिल्लामा निर्माणको काम लिने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कामनै...

  • कोरोना परीक्षण तथा उपचार निःशुल्क र निरन्तर गर्छौं : मुख्यमन्त्री भट्ट

    डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै प्रदेशमा निःशुल्क परीक्षण र उपचार निरन्तर हुने जनाएका छन्। दशैँको टीकाका लागि जन्मथलो डोटीको केआइसिंह गाउँपालिका–६ फलेडी आएका मुख्यमन्त्री भट्टले कोरोना...

  • शनिबार एकैदिन सुदूर पहाडका तीनवटा विमानस्थल उद्घाटन

    डोटी : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरेका छन्।  कालोपत्रसहित अन्य भौतिक संरचना बनेका बैतडीको पाटन, बझाङको चैनपुर र डोटीको दिपायल विमानस्थलको मन्त्री भट्टराईले एक औपचारिक क...

  • एकल महिला, अपांगता भएका र सीमान्तकृत परिवारलाई फिल्टर सहयोग

    डोटी : सम विकास केन्द्र (ईडिसी) नेपालले पुर्वीचौकी गाउँपालिका र केआईसिंह गाउँपालिकाका एकल महिला, अपांगता भएका र सीमान्तकृत परिवारलाई फिल्टर सहयोग गरेको छ। पूर्विचौकी गाउँपालिका-३ गैरागाउँ र वडा नं. ४ सानागाउँ र केआईसिंह गाउँपालिका वडा नं. ४  दुर्गामाण्...

  • डोटीमा जिप दुर्घटनामा परी १० जना घाइते

    डोटी : पूर्वीचौकी गाउँपालिका–१ श्रीमामा जिप दुर्घटना हुँदा १० जना घाइते भएको छन्।  धनगढीबाट अछामका लागि हिँडेको से १ ज १०६६ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना भएको हो। जिप सडकबाट १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहा...

  • डोटीमा नेपाली सेनाका २१ जनामा कोरोना

    डोटी : जिल्लामा रहेका नेपाली सेनाका २१ जनासहित २४ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ।  जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा  दिपायल सिलगढी नगरपालिका–४ मा सुल्लेकमा रहेको नेपाली सेनाको गरुबक्स गणमा कार्यरत २१ जनामा संक्रमण द...

  • डोटी दुर्घटनामा मृत्यु हुने तिनै जनाको पहिचान खुल्यो

    डोटी : डोटीको पूर्वी चौकी गाँउपालिका वडा नं १ तल्लो फुलोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।   धनगढीबाट अछामका लागी छुटेको ना ६ ख २५२९ नम्बर को गाडी आज बिहान ५ बजे तिर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने ३२ जना घाइते भएका जिल्ला प्रहर...

  • म्याग्दीका पहिरोपीडित सुत्केरीले खान र बस्‍न पाएनन्

    म्याग्दी : धवलागिरि गाउँपालिका–६ मराङ नामरुकका बाढी पहिरोपीडित सुत्केरी महिलालाई खान र बस्न धौ–धौ भएको छ। गएको असार २६ गते बिहान भीषण वर्षासँगै आएको बाढीपहिरोमा परेर घरबास गुमाएका तीन जना सुत्केरीको बिजोग भएको छ।  पहिरो गएको २० दिन ब...

  • पहिरोले  आठ परिवार विस्थापित

    डोटी : तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो आउँदा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन्।  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतबारदेख...

  • सबै भाग्‍न भ्याए, चार महिनाको बच्चा पहिरोमा पुरिए

    डोटी : डोटीको पुर्वीचौकी गाउँपालिकामा पहिरोमा पुरिएर ४ महिने बालकको मृत्यु भएको छ। पुर्वीचौकी गाउँपालिका वडा नं. ४ सानागाउँको नुवाकोटका भक्त दमाईका ४ महिनाको छोरा छत्र दमाईंको मृत्यु भएको हो। घरमाथिबाट आएको पहिरोमा पुरिएर बालकको मृत्यु भएको र देउवा दमाई घा...

  • डोटीमा करेन्ट लागेर महिलाको मृत्यु

    डोटी : आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। ...

  • कोरोना प्रभावित धारामा आउने भन्दै छोडेको करेन्ट लागेर एकको मृत्यु

    डोटी : डोटीको आदर्श गाउँपालिका – ७ मा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ।  कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने भन्दै स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेका स्थानीले बताएका छन्। आदर्श–७ नवाघरकी मान...

  • सुदूरपश्चिमका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान

    डोटी : आइपास नेपालले सुदूरपश्चिम प्रदेशका चार जिल्लाका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। अछाम, बाजुरा, डोटी र डडेल्धुराका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्रीका साथै औषधि प्रदान गरिएको हो। आइपासले डोटीको जिल्ला अस्पतालसहित १९ स्वास्थ्य चौकीलाई पिपिई २ ...

  • स्थानीय सरकारले घर पठाए पनि क्‍वारेन्टाइनमै बसिरहेका छन्

    डोटी : डोटीका स्थानीय तहका क्‍वारेन्टाइनमा बसेकालाई घर पठाए पनि उनीहरु भने गएका छैनन्। दिपायल सिलगढी नगरपालिकाले बनाएको लडागडाको सुनादेवी माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा १३ दिन बसेपछि १४ जनालाई घर पठाइएको थियो।  त्यस्तै वडा नं ६ सिल...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]