सल्यान

  • प्रधानमन्त्री आज सल्यानको दार्मा जाने

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार सल्यान जाँदै छन्। सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री नेपाली सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ जान लागेका हुन्।  गाउँपालिकाका अध्यक्ष निमबहादु...

  • सडकबाट बेसहारा ३ जनाको उद्धार

    सल्यान : सल्यानको त्रिवेणी गाउँपालिकाले पालिकाका सडकमा बेसहारा कठिन जीवनयापन गरिरहेका तीनजना सडक मानवको उद्धार गरेको छ। राप्ती राजमार्गअन्तर्गत सडक र गाउँपालिका आसपासका सडकपेटीमा एक वर्षदेखि कष्टकर जीवन बिताइरहेका २ महिला र एकजना पुरुषको उद्धार गरी मानव सेवा आ...

  • सल्यानमा चट्याङ लागेर चारजना घाइते

    सल्यान : शारदा नगरपालिकामा चट्याङ लागेर चारजना घाइते भएका छन्। बुधबार साँझ शारदा नगरपालिका १३ स्यानीखाल तिर्थपोलेका देवीलाल बस्नेत र टिकाराम बस्नेतको घरनजिकै चट्याङ पर्दा चारजना घाइते भएका हुन् ।  स्थानीय जानकी बस्नेत, सुशीला भारती, मनिषा बुढाथोकी र सुनिल ...

  • मोटरसाइकल दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार

    सल्यान : सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते व्यक्तिको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।  बुधबार बिहान बागचौर नगरपालिका ५ बांगेलाखुरीमा  ना ७ ख ९७८२ नम्बरको टिप्परलाई ओभरट्याक गर्ने क्रममा रा ४ प १४६७ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।  ...

  • सल्यानमा सुन्तला बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्यु

    सल्यान  ः सल्यानमा सुन्तला बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका १ दमाचौरबाट सुन्तला  लोड गरी मोखला आउँदै गरेको ग ३ च ३३१२ जिप दमाचौर १ मयानीको भित्री सडकमा सोमबार साँझ दुर्घटना भएको थियो। दुर्घटनामा पर...

  • चट्टान छिचोल्दै विकटमा सडक, स्थानीय दंग

    सल्यान : भीर फोडेर चट्टान छिचोल्दै छत्रेश्वरी गाउँपालिकाको दुर्गम बस्तीमा मोटरबाटो पुगेको छ। गाउँपालिकाको वडा नं ४ को झंखानी अक्कासी हुँदै त्रिवेणी जोड्ने सडक बनाएसँगै अक्कासी, झंखानी, बेतिनी, भेरिखोर, कालुपहरका बासिन्दा हर्षित भएका छन्। उमेरले ७८ वर्ष पुगिसकेका अ...

  • सल्यानका १९ हजार बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइँदै

    सल्यान : जिल्लाका १९ हजार बालबालिकालाई दादुरा रुवेला विरुद्धका खोप लगाइने भएको छ। ९ महिनादेखि ५ वर्षसम्मका १९ हजार ४ सय ३४ बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ। फागुन १० देखि १४ गते सम्म  पहिलो चरण र १...

  • सल्यानमा किसानलाई बाँदर धपाउने यन्त्र बाँडियो

    सल्यान : किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि सल्यानको कुमाख गाउँपालिकाका विभिन्न वडाका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ। किसानले लगाएको बालीनालीमा बाँदर आएर नोक्सानी गर्न थालेपछि किसानहरुको आग्रहमा कुमाख गाउँपालिकाले ब...

  • सर्वोच्च अदालतको आदेशविरुद्ध दार्मा गाउँपालिकाले दियो जनयुद्ध दिवसको बिदा

    सल्यान : जिल्लाको दार्मा गाउँपालिकाले जनयुद्ध दिवस भन्दै फागुन १ गते सार्वजनिक बिदा दिएको छ।  गाउँपालिकाकी कार्यवाहक अध्यक्ष जुना मल्ल चन्दद्वारा आइतबार सार्वजनिक सूचनामा माघ १७ गतेको गाउँ कार्यपालिकाको निर्णय अनुसार फागुन १ गते सार्वजनिक बिदा दिएको उल्लेख...

  • पढाइसँगै संस्कृति जगेर्नामा जुटे सल्यानका विद्यार्थी

    सल्यान : सल्यान बागचौर नगरपालिका–९ कुइयापानीस्थित सूर्यप्रकाश आधारभूत विद्यालयका विद्यार्थी पढाइसँगै परम्परा र संस्कृति संरक्षणमा जुटेका छन्। कक्षा ६ देखि ८ सम्मका विद्यार्थी समाजमा हराउँदै गएको मयूर (स्यरिंगे) नाच संरक्षणमा जुटेका हुन्। मयूर नाच लोप हुन लागेको ...

  • काउली र बन्दागोभीको न्यूनतम समर्थन मूल्य तोक्दै कर्णाली सरकार

    सल्यान : कर्णाली प्रदेश सरकारले काउली र बन्दागोभीको न्यूनतम समर्थन मूल्य तोक्ने भएको छ। उत्पादन लागत समेत नउठ्ने स्थिति हटाउन कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले न्यूनतम समर्थन मूल्य तोक्ने भएको हो। पहिलो चरणमा सल्यान र सुर्खेतमा पाइलट सर्वेका रूपमा न्...

  • दुर्घटनामा ट्याक्टर चालकको मृत्यु

    सल्यान : सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान सल्यान बागचौर नगरपालिका–८ कोटमौलाबाट डाँगीगाउँ जाँदै गरेको रा १ त ३८५७ नम्बरको ट्याक्टर कोटमौलास्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो। दुर्घटनामा परी सल्यान कुमाख गाउँपाल...

  • सल्यानबाट ६ महिनामा साढे २६ करोडको तरकारी र फलफूल निकासी

    सल्यान : सल्यानका किसानले एक सिजनमा २६ करोडभन्दा बढी रुपैयाँ भित्र्याएका छन्। गत असारदेखि मंसिरसम्म ४८ लाख ५७ हजार २४६ किलो तरकारी र फलफूल बिक्रीबाट २६ करोड ६४ लाख ५० हजार रुपैयाँ कृषकले हात पारेका छन्। विगतका वर्षहरूको तुलनामा यो वर्ष तरकारी उत्पादन पनि बढेको ...

  • होटलमा पुरुष मृत फेला

    सल्यान : सल्यान कालिमाटी गाउँपालिकाको होटलमा अन्दाजी ३६ वर्षीय पुरुष मृत फेला परेका छन्। आइतबार बिहान कालिमाटी गाउँपालिका–२ सेतिखोलामा रहेको न्यू मध्यपश्चिम मम एण्ड नास्ता पसलमा वास बसेका सोही वडा भानटाकुराका ३६ वर्षीय मोहनलाल कामीको मृत्यु भएको जिल्ल...

  • दार्मामा ९५२ अस्थायी आवास निर्माण

    सल्यान : सल्यानको दार्मा गाउँपालिकामा ९५२ घरपरिवारको अस्थायी टहरा निर्माण गरिएको छ। विभिन्न संघसंस्था, राजनीतिक दल तथा पीडित परिवार आफैँले गरि हालसम्म ९५२ वटा टहरा निर्माण गरेको दार्मा गाउँपालिकाले जनाएको छ। सम्बन्धित घरपरिवार आफैँले ६६६, नेकपा माओवादी केन्द्र...

  • कपुरकोट कर्णाली प्रदेशमै उत्कृष्ट

    सल्यान : सल्यानको कपुरकोट गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा कर्णाली प्रदेशमै उत्कृष्ट भएको छ।  उक्त गाउँपालिका स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा कर्णाली प्रदेशमा प्रथम र नेपालमा दोस्रो भएको हो। आर्थिक वर्ष ...

  • श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

    सल्यान : श्रीमतीको हत्या गरेको आरोपमा सल्यान प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। जिल्लाको छत्रेस्वरी गाउँपालिका ५, लेखपोखराको ढाकुडाँडाकी अन्दाजी २२ वर्षीया श्रीमती सीमा कवर भनिने पार्वती कंवरको हत्या गरेको आरोपमा श्रीमान मोहन पुनलाई प्रहरीले पक्राउ गरेको हो । ...

  • कार्यालय सहयोगीकै भरमा चलेका छन् विद्यालय

    सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका आधा दर्जनभन्दा बढी विद्यालय बालविकास र कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन्। आधारभूत तहलाई अनिवार्य, निःशुल्क र गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताइए पनि शिक्षकको अभावमा विद्यार्थी पढ्न वञ्चित हुँदै आएका छन्। बन...

  • कालिमाटीका भूमिहिन र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिइने

    सल्यान : भूमिहिन दलित सुकुम्बासी, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणका लागि सल्यानको कालिमाटी गाउँपालिकामा जग्गा नापजाँच शुरु भएको छ। भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबास व्यवस्थापन गर्न कालिमाटी गाउँपा...

  • बनगाड कुपिण्डे नगरपालिका आफ्नै प्रशासनिक भवनमा

    सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिका आफ्नै नवनिर्मित प्रशासनिक भवनमा सरेको छ। आफ्नै प्रशासनिक भवन नहुँदा साविक देवस्थल गाविस भवनबाट सेवा प्रवाह हुँदै आएको थियो। आज एक कार्यक्रमबीच नवनिर्मित प्रशासकीय भवनको उद्घाटन नगरप्रमुख बुढाथोकीले गरे। नगरपालिकाको आफ्नै...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]