०२ असार २०८१, आइतबार (Sunday, 16 June, 2024)

सप्तरी

  • माछा मार्ने विषयमा कुटाकुट, एकको मृत्यु, चार पक्राउ

    सप्तरी : बोदेबरसाइन नगरपालिका-३ कुशमारस्थित सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा दुई पक्षबीच विवाद भएर  आइतबार राति झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ४५ वर्षीया गंगिया देवी मण्डलको घटनास्थलमै मृत्यु भएको छ। उक्त घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको ...

  • नगरपालिकामा अख्तियारको छापा

    सप्तरी : सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ। कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले छापा मारेको हो। अख्त...

  • शौचालयको अभावमा बलात्कारका घटना

    सप्तरी : एकातिर सहर र राजमार्गमा सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ भने अर्कातिर ग्रामीण भेगमा किशोरीहरू बलात्कृत भइरहेका छन्। सप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी शनिबार राति बलात्कृत भएकी छिन् भने अर्की एक किशोरीमाथि बलात्कार...

  • कारको ठक्करबाट सप्तरीमा एक वृद्धको मृत्यु

    सप्तरी : पूर्व–पश्चििम राजमार्गअन्तर्गत सप्तरीको बरमझियामा बुधबार बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–२ बरमझियाका ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेशकु...

  • कोरोनाबाट संविधानसभा सदस्य मानपुर चौधरीको  मृत्यु

    सप्तरी : संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट मंगलबार निधन भएको छ। सप्तरीको कञ्चनरुप नगरपालिका-४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास लिन ...

  • सप्तरीमा प्रदेश सभासदस्यसहित २७ सङ्क्रमित

    सप्तरी : सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।  प्रदेशसभा सदस्य  यादवले  सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिँदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गरे।  राजविराजस्...

  • कोरोना सङ्क्रमितको शव उठेन

    सप्तरी :  कोरोना सङ्क्रमणबाट आइतबार दिउँसो मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको शव अझै उठ्न सकेको छैन। रुघाखोकी र ज्वरो लागेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएकी महिलाको आइतबार दिउँसो सङ्क्रमण रिपोर्ट प...

  • न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

    सप्तरी : सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन्।  बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहर...

  • पिसिआर परीक्षणका लागि परिचयपत्र अनिवार्य

    सप्तरी : कतिपयले झुटो विवरण लेखाई पिसिआर गराउने गरेका कारण पुष्टि भएका सङ्क्रमित पत्ता लगाउन समस्या भएपछि सप्तरीमा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ। कोरोना परीक्षणका लागि स्थानीय तहले सङ्कलन गरेर दिएका विवरण झुटो र फरक पर्न थालेपछि नागरिकता वा पर...

  • सप्तरीको तिलाठी डुबानमा

    सप्तरी  ः भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ।  खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा...

  • चट्याङ लागेर बृद्ध र पर्खाल खसेर बालिकाको मृत्यु

    जनकपुरधाम : सप्तरीमा दुई अलग–अलग घटनामा आज एक बृद्ध र एक बालिकाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन्।  वर्षासँगै परेको चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका ८ का ७० वर्षीय धर्मी साहको मृत्यु भएको छ। आफ्नै खेतमा हलो जोतेर आलीमा बसिरहेका बेला चट्या...

  • चोरीको मोटरसाइकल बेच्ने गिरोह नै पक्राउ, दुई कर्मचारी पनि समातिए

    कञ्चनपुर : कञ्चनपुरमा चोरीका मोटरसाइकलको नक्कली ब्लु बुक बनाई बेच्ने गिरोहलाई नै प्रहरीले पक्राउ गरेको छ। मोटरसाइकल चोरी गरी नक्कली कागजपत्र बनाई बिक्री तथा प्रयोग गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर टोलीले १२ जनालाई पक्राउ गरेको हो।  ...

  • एउटाको गर्भ, अर्कोसँग विवाह

    सप्तरी : एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन्। तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको ...

  • राजविराजको क्वारेन्टाइनबाट किशोरी फरार

    सप्तरी : राजविराज नगरपालिकाको क्वारेन्टाइनबाट एक किशोरी फरार भएकी छन्। राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन्। सबैजना सुतेको बेला मध्यरातमा विद्यालयको पछाडिबाट भागेको हुनसक्ने क्वारेन्टाइनका इञ्चार्ज हरिवंश यादवले बताए। उनका अनु...

  • क्‍वारेन्टाइनमा खटिएका प्रहरीलाई क्‍वारेन्टाइनमै बस्‍नले कुटे

    सप्तरी : क्‍वारेन्टाइन सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्‍वारेन्टाइन बसेकाबाट कुटिएका छन्।क्‍वारेन्टाइनमा बसेका दुई र उनीहरुलाई भेट्न आएका दुई जनाले मिलेर कुटपिट गर्दा प्रहरी कमलेश साह घाइते भए...

  • भक्तपुरमा जरुरी कामबिना घरबाट निस्कन नपाइने, दोकान बन्द

    भक्तपुर : दुईजनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएपछि भक्तपुरमा लकडाउनलाई कडा बनाइने भएको छ।  जिल्लास्तरीय विपद् व्यवस्थापन समिति (सिएमसी)को बुधवार सम्पन्न बैठकले अति आवश्यक कामको लागि बाहेक सर्वसाधरणलाई घर बाहिर निस्कन नदिने निर्णय गरेको हो। ...

  • दुई युवालाई निर्घात कुट्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित

    सप्तरी : नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन्।  सप्तरीको बलान बिहुल गाउँपालिका–३ का  युवालाई सशस्त्र प्रहरीले निर्ममतापू...

  • हत्या आरोपमा वडाध्यक्ष पक्राउ

    सप्तरी : हत्या आरोपमा राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादव पक्राउ परेका छन्। यादवलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। फ...

  • मोटरसाईकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

    सप्तरी : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको ...

  • खसी चोर प्रक्राउ

    सप्तरी : नेपाल प्रहरीले सप्तरीको रुपनी गाउँपालिका–१ का १८ वर्षीय प्रमोदकुमार यादवलाई खसी र बोका चोरी गरेको आरोपमा पक्राउ गरेको छ।   स्थानीयवासी सीताराम यादवको गोठमा बाँधिराखेको एक खसी र दुई बोका चोरी गरी विक्री गरेको आरोप लगाउँदै प्रमोदलाई बु...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]