समाज

  • श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    धनगढी : कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। लम्की चुहा नगरपालिका–१ भरुवाका धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी बिक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  ‘२१ गते कुटपिट भएको रहेछ,’ जिल्ला...


  • जुम्लामा पाक्यो मार्सी धान,  भित्र्याउन किसानलाई चटारो

    जुम्ला :  किसानहरुलाई यति बेला कालिमार्सी धान  भित्र्याउन चटारो छ। दसैंले धान भित्र्याउन नसकेका  जुम्लाका किसान दसैं सकिएलगतै धमाधम धान काटन थालेका हुन्। यो वर्ष असोज महिनामा पानी परेका कारण आलु, मकै, कोदो र सिमी भने पाकेको छैन्। चाँडो तया...


  • स्काभेटरले किच्दा एकजनाको मृत्यु

    डडेल्धुरा : आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ। आइतबार राति ५२ वर्षीय मानबहादुर बोहरालाई स्काभेटरले किचेको जिल्ला प्रहरी कार्याल, डडेल्धुराले जनाएको छ। परशुराम नगरपालिकाको जोगबुडाबाट डोटीको बुडरतर्फ आइरहेको बा २ क ५४६४ ...


  • लागुऔषधसहित पाँचजना पक्राउ

    दाङ :  दाङमा लागुऔषधसहित पाँचजनालाई आइतबार पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङले घोराहीको नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो। बसपार्कमा लागुऔषध साथमा राखी हिँडिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई खानतलासी गर्दा उनीह...


  • आइजीपी खनाल चिली प्रस्थान, कामु प्रहरी प्रमुख पुष्कर कार्की

    काठमाडौं :  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिलीको सान्टियागोमा संचालन हुने इन्टरपोलको ८८औं महासभामा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गरेका छन्। प्रहरी महानिरीक्षक खनालसँग उक्त महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख ...


  • थाहा नगरपालिकाको वडा कार्यालयमा आगजनी

    हेटौंडा : मकवानपुरको थाहा नगरपालिका–५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। आरनडाँडामा रहेको वडा कार्यालयमा आइतबार राति करिब ११ः४० बजे आगजनी गरिएको वडाध्यक्ष विष्णुबहादुर गुरुङले जानकारी दिए।  ‘ढोका फुटाएर पेट्रोल, मट्टितेल छर्केर आ...


  • दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या

    मोरङ : विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ।  भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षी...


  • नरभक्षी चितुवा मार्न जिल्ला प्रशासन तनहुँको निर्देशन

    तनहुँ : मानिस तथा घरेलु पशुचौपायलाई पटक पटक आक्रमण गर्ने नरभक्षी चितुवालाई मार्न निर्देशन दिइएको छ। नरभक्षी चितुवाले डेढ वर्षको अवधिमा पाँच बालबालिकाको ज्यान लिएको छ। भानु नगरपालिका १, २, ३ र ४ नम्बर वडाका बालबालिकाको ज्यान लिने क्रम बढेपछि जिल्ला प्रशासन क...


  • डुबेर एक वृद्धको मृत्यु, पौडी खेल्दा एक युवक बेपत्ता

    भद्रपुर : झापामा पैनीमा डुबेर एक वृद्धको मृत्यु भएको छ भने पौडी खेल्दा एक युवक बेपत्ता भएका छन्।  प्रहरी कार्यालय झापाका अनुसार पैनीमा डुबेर बुद्धशान्ति गाउँपालिका २ हात्तीकिल्ला सिरान गाउँस्थित सोमनाथ लुँइटेलको घरमा काम गरी बस्ने ७१ वर्षीय वृद्ध भक्त...


  • साधु मृत्यु प्रकरण : तीन किशोर प्रहरी नियन्त्रणमा

    डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका साधुको शंकास्पद मृत्युको घटनाको अनुसन्धानका लागि डडेल्धुरा प्रहरीले तीन जना किशोरलाई नियन्त्रणमा लिएको छ।  ४०–४५ वर्ष अगाडिदेखि कुटीमा बस्दै आएका अन्दाजी ७५ वर्षीय ...


  • रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवकको मृत्यु

    रौतहट : रौतटहमा एक जनाको गोली हानी हत्या भएको छ। जिल्लाको इशनाथ नगरपालिका औरैयामा एक युवकको गोली हानी हत्या भएको हो। भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पुन: भारततर्फ फर्किएको स्थानीयले बताएका छन्...


  • दरबारमार्गको भिक्ट्री क्लबमा आगलागी

    काठमाडाैं : दरबारमार्गमा रहेको भिक्ट्री क्लबमा आगलागी भएको छ। आइतबार साँझ क्लबमा विद्युत गडबडी हुँदा आगलागी भएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ। क्लबमा साउन्डप्रुफ बनाउन प्रयोग गरिएका फोम र प्लाइउडका कारण तत्काल...


  • चालक चौधरीमाथि कुटपिट गर्नेलाई यथासिघ्र कार्वाहीको माग

    कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका हलुका सवारी चालक चरणराम चौधरीमाथि कुटपिट गर्नेलाई कार्वाहीको माग गरिएको छ।  पूर्व जनमुक्ति सेना नेपाल शुक्लाफाँटा नगर संगठन समितिले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै कुटपिट गर्नेमाथि हदै सम्मको कार्वाहीको माग गरेक...


  • दशैंको अवधिमा ७५४ सवारी साधनलाई कारवाही

    तनहुँ : दशैंको अवधिमा तनहुँमा ७५४ सवारी साधनलाई कारवाही गरिएको छ। नेपालीको महान पर्व वडादशैंमा मात्रै माधक पदार्थ सेवन, बढी यात्रु राख्ने, भाडा बढी लिने गरी सवारी साधनलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ। यस अवधिमा सबैभन्दा बढी बस...


  • सिन्धुपाल्चोकमा कांग्रेसको चियापान कार्यक्रम स्थगित

    सिन्धुपाल्चोक : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रसले आइतबार देशव्यापी रुपमा चियापान कार्यक्रम गर्‍यो। तर, सिन्धुपाल्चोक जिल्लामा भने चियापान कार्यक्रम भएन। इन्द्रावती गाउँपालिका १० भोटसीपामा भएको यात्रुबहाक बस दुर्घटनालाई लिएर चियापान कार्यक्रम नगरेको हो। १२ जन...


  • पन्छीजन्य रोग भित्रने जोखिमका कारण २५ सय चल्ला नष्ट

    सर्लाही : सशस्त्र प्रहरीले आइतबार सर्लाहीको बरहथवाबाट ठूलो परिमाणमा प्रतिबन्धित भारतीय चल्ला बरामद गरेको छ।  बिआर ३० ए ४७५५ नम्वरको सुमोमा छिमेकी मुलुक भारतबाट चल्ला हालेर ल्याउँदै गरेको अवस्थामा बरहथवा नगरपालिका १४ शैदपुरबाट दुई हजार पाँचसय भारतीय चल्...


  • दुर्घटनामा मृत्यु भएकाका परिवारलाई ५ लाख क्षतिपूर्ति दिइने

    काभ्रेपलाञ्चोक : यही असोज २४ गते महाभारत गाउँपालिका २ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई पाँच-पाँच लाख दिने आइतबार सहमति भएपछि परीक्षणपश्चात् आफन्तले श...


  • विद्युत् सर्ट भएर संखुवासभाका विभिन्न स्थानमा आगलागी

    संखुवासभा : जिल्लाको विभिन्न स्थानमा आगोलागि हुदाँ २ करोड २५ लाख बराबरको क्षति भएको छ। खाँदबारी नगरपालिका ,पाँचखपन नगरपालिका र चिचिला गाउँपालिकामा आगलागि हुदाँ २ करोड २५ लाख बराबरको क्षति भएको हो। खाँदबारी नगरपालिका–९ तुम्लिङटारका प्रविन शेर्पाको पेयपदार्...


  • सातापछि उठ्यो बरहथवा बजारको फोहोर

    सर्लाही : सर्लाही मुख्य ब्यापारिक केन्द्र बरहथवा बजारको फोहोर एक सातापछि उठेको छ। पटक–पटक आश्वासन दिएर पनि पारिश्रमिक वृद्धि नगरिएको, दशैं खर्च र पोसाक उपलब्ध नगइराएको भन्दै फोहोर उठाउने मेस्तरहरुले गएको शनिवारदेखि बजारको फोहोर उठाउन छाडेका थिए। बरहथवा नगर...


  • तिलिचो ताल हेर्न पर्यटकको घुइँचो

    मनाङ : नेपालीहरुको माहान चाड दशै सँग सँगै तिलीचो जाने आन्तरीक पर्यटकको ओईरो लागेको छ। मनाङ ङिस्याङ गाउँपालीका वडा ९ मा अवस्थीत तिलीचो ताल हेर्न आउने पर्यटकको घुईचो लागेको हो। समुन्द्री सतहदेखी ४ हजार ९ सय १९ मिटर उचाईमा रहेको यस ताल आन्तरीक पर्यटकको रोजाईमा पर्ने...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]