काठमाडौं : संसदको जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग छलफल गर्दैछन्। छलफलका लागि...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गरेको छ। बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष दाहाललाई कारबाही गरेको हो।
बैठकले अध्यक्ष दाहालको कार्यकारी अध्यक्ष पदसमेत खोसेको छ। प्रचण्डलाई कारबाही गरेर ओलीको मात्र हस्ताक्षर चल्ने निर्णय गरेको छ।
यसअघि अध्यक्ष दाहाल पक्षको बैठकले प्रधानमन्त्री ओलीलाई कारबाही गरेर अध्यक्ष पदबाट हटाएर अर्को अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई ल्याएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।