काठमाडौँ : पार्टी विभाजनसँगै मधेश राजनीतिको प्रमुख खेलाडीमध्येका एक उपेन्द्र यादव कमजोर बनेका छन्। प्रभावशाली सहयात्रीसहित संघका ७...
काठमाडौं : विपक्षी दलको बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन्।
कांग्रेसले विपक्षी दलसँगको छलफल पछि भावी कदम चाल्ने निर्णय गरेको थियो। अन्य दलको परामर्श गर्ने कांग्रेस निर्णय लगत्तै प्रचण्ड र नेपाल कांग्रेस सभापति देउवा निवास पुगेका हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।