काठमाडौँ: अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्ने बताएका छन्। शनिवार चलचित्र महाजात्रा प्रद...
काठमाडौं : गायक सुनिल मगरले सेलो लोकपप गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन्। 'लेकैमा बुन्ने चोयाको डोको' बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक गरिएको हो।
भवानी कँडेलको शब्द तथा विक्रम थापाको संगीत रहेको उक्त गीतको संगीत सम्योजन सन्दिप कार्कीले गरेका छन्। पर्यटकीय क्षेत्र कालिन्चोकमा निरमाण गरिएको उक्त भिडियोमा 'भिमफेदी गाईज' डान्स क्रुको फिचरिङ गरिएको छ। पवन सुस्लिङले निर्देशन तथा सम्पादन गरेको भिडियोमा उमेश राई (फुलन्देको आमा) दोहोरो भूमिकामा देखिएका छन्। यसका अलावा निरान्जली लामा, गायक सुनिल मगर लगायतले भिडियोमा अभिनय गरेका छन्।
भिडियोः
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।