|

काठमाडौ: सरकारकाे कार्यशैली र प्रधानमन्त्री केपी शर्मा ओलीकाे बहिर्गमनविरुद्ध अभियानै थालेकाे 'इनफ इज इनफ'को सत्याग्रहको चौथो दिन मंगलबार वसन्तपुरमा सामाजिक दूरी कायम गर्दै प्रर्दशनकारी प्रदर्शनलाई कायमै राखेका छन्।

'१००% पिसिआर', 'कोभिड १९ राहत कोषमा २ सय ५० अर्ब प्लस पैसा छ काम खै' लगायतका नाराहरू लेखिएका पम्प्लेट देखाउँदै उनीहरुले प्रदर्शन गर्दै आएका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.