|

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता  विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएकाे छ। आफूलाई संक्रमण भएको र अहिले होम आइशोलेशनमार रहेकाे प्रवक्ता शर्माले सामाजिक सञ्जालमा लेखेका छन्। 

उनले सजकता अपनाउन पनि सबैमा आग्रह गरेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.