|

गोरखा : पालुङटार नगरपालिका–६ कबिखोलामा एक पुरुष मृत फेला परेका छन्।  सल्यानबाट मजदुरी गर्न आएका ४० वर्षीय गोरखा परियार शुक्रबार दिउँसो मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी प्रकाश दाहालका अनुसार मृतक सल्यानको उमाख गाउँपालिका–३ का हुन्। स्थानीयका अनुसार परियार केही दिनदेखि बिरामी थिए। 

मृतकको पोष्टमार्टको शव लागि शुक्रवार नै गोरखा अस्पताल ल्याइएको छ। परिवारलाई पनि बोलाइएको र पोष्टमार्टमपछि शव जिम्मा लगाउने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.