|

जनकपुरधाम : प्रदेश २ मा भोलि सार्वजनिक बिदा हुने भएको छ। मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उलफित्रको अवसरमा प्रदेश २ सरकारले वैशाख ३१ गते शुक्रबार सार्वजनिक बिदा दिइएको हो।

प्रदेश सरकारले जारी गरेको सूचना अनुसार कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले यसवर्ष घरमै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल समेत गरेको गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.