|

काठमाडाैं : दिइएको समयभित्र नयाँ सरकार बनाउन कसैको पनि दाबी नपरेको राष्ट्रपति कार्यालयले जनाएको छ। 

राष्ट्रपति कार्यालयले केहीबेर अघि विज्ञप्ति सार्वजनिक गर्दै बहुमत सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समयसीमा बिहीबार राति ९ बजे सकिएको जनाएको छ। यो समयभित्र कसैले पनि दाबी नगरेको विज्ञप्तिमा जनाइएको छ। 

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले बहुमत सरकार गठनका लागि तीन दिनको समय दिएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.