|

महोत्तरी : कारोना संक्रमणबाट महोत्तरीमा शनिबार राति पाँचजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा क महिला र चारजना पुरुष रहेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गौशाला नगरपालिका–५ का ६० वर्षीय पुरुष र वडा नम्बर ४ का ६८ वर्षीय पुरुषकाो मृत्यु भएको छ। यस्तै, बर्दिबास नगरपालिका–१ का ५१ वर्षीय पुरुष, औरही नगरपालिका–४ का ६८ वर्षीय पुरुष र जलेश्वर नगरपालिका–१ की ५० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.