|

गलकोट : चट्याङ लागेर  बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको  ज्यान गएको छ। मंगलबार दिउँसाे बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै चट्याङ लागेर मृत्यु भएको गाउँपालिका स्थानीय राजन पाइजाले जानकारी दिए।

उनका अनुसार  चट्याङ लागेर गम्भीर घाइते भएका पेमीको उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा बाटाे मै मृत्यु भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.