|

अर्घाखाँची : शैन्य आधार तालीम गरिरहेका अर्घाखाँचीका एक नेपाली सेनाका जवानको मृत्यु भएको छ। अर्घाखाँचीको शितगंगा–३ निवासी १९ वर्षीय अर्जुन सारूको मृत्यु भएको हो।

नेपाली सेनाको श्री न. २ तालीम गण सैनामैनामा शैन्य आधार तालिम गरिरहेका सारु अचानक अचेत भएका थिए। उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.