|

काठमाडौं : वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विकास सुवेदीको कोरोना संक्रमणबाट निधन भएको छ।

२५ दिनअघि कोरोना संक्रमण पुष्टि भएका सुवेदीको ह्याम्स अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।  उपचारकै क्रममा गए राती निधन भएको भएको अस्पतालका मिडिया पर्सन रोशन अधिकारीले जानकारी दिए। 

सुवेदी गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालनसमेत थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.