|
प्रतीकात्मक तस्बिर

दाङ : प्युठानको भिमरुक गाउँपालिका–६ तोरवाङमा पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ। 

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार वसन्तबहादुर केसीका छोरा यमनको सोमबार बिहान करिब ८ बजे घरदेखि करिब ५०० मिटर उत्तरमा रहेको पोखरीमा डुबेर घाइते भएको थिए। उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा बिहान सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.