|

काठमाडौं : नेपाली सेनाका सहायक रथी आशिश नरसिंह राणालाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। 

गत असार ७ गते मन्त्रीपरिषद्को निर्णय अनुसार पाइलट उपरथी दर्जामा पदोन्नति भएका राणालाई प्रधान सेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरे। 

पाइलट उपरथी दर्जामा पदोन्नति भएका  राणालाई सैनिक हवाई महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.