|

काठमाडौं : भारतीय वरिष्ठ  कलाकार तथा अभिनेत्री सुरेखा सीकरीको ७५ वर्षको उमेरमा निधन भएको छ। 

गएराति अभिनेत्री सुरेखाको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

तीन पटक राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री सलीम लङ्गडे पे मत रो, सरफरोश र बधाई हो जैसी चलचित्रमा काम गरेकी थिइन्।

पछिल्लो समयमा  बालिका बधू टेली फिल्म दादीको भूमिकामा चर्चित रहेकी थिइन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.