|

काठमाडौं : हालै देशका बिभिन्न स्थानमा बाढीपहिराेले पुर्‍याएको क्षतिप्रति राष्ट्रपति विद्यादेवि भण्डारीले दुख व्यक्त गरेकी छन्।

बाढीपहिरो र डुवानबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपति दुख व्यक्त गर्दै प्रकोप पीडितको उद्धार, पुनर्स्थापना र पुन:निर्माणमा जुट्न सबैलाई अपिल गरेकी छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बिहीवार विज्ञप्ति जारी गरी भविष्यमा आइपर्ने यसप्रकारका प्राकृतिक प्रकोपबाट जोगिन सबै पक्षले सावधानी अपनाउनु पर्ने उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.