|

काठमाडौं : स्थायी कमिटी बैठकमा सहभागी हुन नेकपा एमालेका नेताहरू पार्टी कार्यालय ललितपुरको च्यासल पुगेका छन्।

एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सुरु भएको छ। विधान महाधिवेशनको समीक्षा, वडा, पालिका र राष्ट्रिय महाधिवेशनको तयारीबारे बैठकमा छलफल हुने जनाइएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.