|

काठमाडौं : दशैं मनाउन गाउँ गएका सर्वसाधारणहरू फर्किएन थालेपछि काठमाडौं उपत्यकामा चहलपहल बढेको छ। उपत्यकामा विभिन्न पेशा व्यवसाय गर्दै आएकाहरू फर्किन थालेका छन्।

अहिले उपत्यकाका पसल‚ सरकारी तथा गैरसरकारी कार्यालयहरू पनि खुलेका छन्। दशैंताका सुनसान झै बनेका सडकहरू सवारीसाधनको चाप बढेको छ। दशैं मनाउन बर्सेनि लाखौं सर्वसाधारण उपत्यकाबाहिर जाने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.