|

काठमाडौं :  आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.४४ रुपैयाँ र खरिद दर ११८.८४ रुपैयाँ तोकिएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको सार्वजनिक मुद्रा विनिमयदरमा यूरोको बिक्री मूल्य १३७.८३ रुपैयाँ र खरिद मूल्य १३७.१४ रुपैयाँ कायम गरेको छ।

यस्तै, बैंकले पाउण्ड स्र्टलिङको बिक्री मूल्य १६०.५० रुपैयाँ र खरिद मूल्य १५९.६९ रुपैयाँ तोकेको छ।यसैगरी, कतारी रियालको बिक्री मूल्य ३२.६६ रुपैयाँ र खरिद मूल्य ३२.४९ रुपैयाँ तोकिएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्री मूल्य ३२.५२३ रुपैयाँ र खरिद मूल्य ३२.३५ रुपैयाँ कायम भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.